एसबिआई बैंकले दियो भरपर्दो बैंकिङ्ग सेवा, पायो होलसेल बैंकिङ अवार्ड

काठमाडौं । नेपाल एसबिआई बैंकले होलसेल बैंकिङ अवार्ड २०२२ पाएको छ । सिंगापुरस्थित एशियन बैंकिङ्ग एण्ड फाइनान्सले बैंकलाई उक्त अवार्ड अन्तर्गत ‘नेपाल डोमेस्टिक टेक्नोलोजी एण्ड अपरेशन बैंक अफ द एयर’ तथा ‘नेपाल डोमेस्टिक इनिसिएटिभ अफ द एयर’अवार्ड प्रदान गरेको हो । एसबिआई बैंकले उत्कृष्ट एवम् भरपर्दो बैंकिङ्ग सेवा सुविधाहरु प्रदान गरेको भन्दै उक्त फाइनान्सले सो अवार्ड प्रदान गरेको हो । सो फाइनान्सले यसअघि पनि उत्कृष्ट बैंकिङ्ग सेवा दिने बैंकहरुलाई अवार्ड मार्फत सम्मान गर्दै आएको थियो । हाल बैंकले ५१ जिल्लामा रहेका १२९ वटा आउटलेहरुमार्फत सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

राष्ट्रिय वाणिज्य बैंकले ल्यायो पैसा डबल हुने योजना, ९० प्रतिशतसम्म कर्जा पनि पाइने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले फुल डबल मुद्दती खाता सञ्चालनमा ल्याएको छ । बैंकको अनुसार ग्राहकले यो मुद्दती खातामा लगानी गरेको रकम ६ वर्ष ७ महिना २३ दिनमा दुई गुणा हुनेछ । सो अवधीको अन्त्यमा बैंकले कुनै पनि शुल्क कट्टी नगरी ग्राहकलाई पूरा दोब्बर रकम भुक्तानी गर्नेछ । यो योजनामा ग्राहकले कुल जम्मा रकमको ९० प्रतिशतसम्म कर्जा लिन सक्नेछन् । यस मुद्दती खाता खोल्ने ग्राहकहरुले लकर सेवामा शत प्रतिशत, क्रेडिट कार्ड सुविधामा ५० प्रतिशत छुट पाउनेछन् । त्यसैगरी, यस अन्तर्गत डेबिट कार्ड, मोबाइल बैंकिङ्ग सेवामा शुरुको वर्ष निस्शुल्क र बाँकी अवधीको शुल्कमा ५० प्रतिशत छुट लगायत अन्य आकर्षक सुविधाहरु पनि प्रदान गरिने बैंकले जनाएको छ । बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २५८ वटा शाखा कार्यालय, ५१ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखारहित बैंकिङ्ग रहेको छ ।

सिभिल बैंकका ग्राहकलाई ४० वटा कम्पनीको विभिन्न सेवामा छुट (सूचीसहित)

काठमाडौं । सिभिल बैंकले कुल ४० वटा कम्पनीको सेवामा आफ्ना ग्राहकहरुको लागि छुटको व्यवस्था भएको बताएको छ । बैंकले हालसम्म आफ्ना ग्राहकलाई अस्पताल, रेष्टुरेन्टदेखि लिएर ब्युटी पार्लरसम्म छुटको व्यवस्था गरेको जानकारी दिएको छ । बैंकको विद्युतिय भुक्तानी प्रणाली ‘सिभिल स्मार्ट’ अथवा एटियम कार्डको प्रयोग गरी भुक्तानी गर्दा ग्राहकलाई सो स्थानहरुमा छुटको व्यवस्था हुनेछ । कारोबार नगदरहित बनाउन विभिन्न कम्पनीहरुसँग सम्झौता गरेको बैंकले जनाएको छ । साथै, आगामी दिनहरुमा यसको अन्य संघ संस्थाहरुसँग पनि सम्झौता गरिने योजना रहेको बैंकका चिफ बिजनेस डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ भोला बहादुर विष्टले बताए । करीब आठ लाख ग्राहकहरुलाई ११५ शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकको हालसम्म १३ एक्सटेन्सन काउन्टरहरु र ९९ एटिएम रहेका छन् । बैंकले गत आषाढ मसान्तसम्म ९६ अर्बभन्दा बढी निक्षेप परिचालन गरी ८७ अर्बभन्दा बढी कर्जा लगानी गरिसकेको छ । Vendor Location Province Offer Birat Medical College and Teaching Hospital Tankisinwari, Morang 1 10% Nims National Hospital Pvt. Ltd Damak, Jhapa 1 10% Birta Eye Care Birtamod, Jhapa 1 OPD: Free Optical:20% Medicine:5% Operation: 10% Lab: 5% Birta Green palace Birtamod, Jhapa 1 10% Discount food & Beverage 10% Room Hotel Easton Blue  Fikkal, Ilam 1 8% Dadaghare Restura Arjundhara-7, Jhapa 1 Food: 15%; Room 10%; Beverage 10% Surya Hospital Pvt. Ltd. Chhapakaiya 2, Birgunj, Parsa Madhesh (Pharmacy 10%); (Bed charge, Lab Charge, Radiology, Operation/Procedures: 15%); (Whole Body Check-up Package: 20%) Note: Special 3% addition discount if payment made through QR Sanepa Delight Fast Food & Café Lalitpur Bagmati Food:10% Laxmee Hair and Beauty Studio Lalitpur Bagmati Flat:10% Bagaicha Steak & Grill Bar Khasi bazar, Kathmandu Bagmati Flat: 5% Gamala Ghar Pvt. Ltd. Kupondole- Lalitpur, Bansbari- Kathmandu, Maharajgunj- Kathmandu Bagmati Flat: 10% Be Humble Sorakhutte, Kathmandu Bagmati 15% Discount using Promo Code on Website “CIVIL” Galaxy Specialty Clinic Pvt. Ltd Maharajgunj, Kathmandu Bagmati X-ray, USG, ECG, ECHO & all other services provided by galaxy clinic: 10% OPD services provided by galaxy: 25% Cake Station Nepal Baneshwor, Kathmandu Bagmati 10% Kathmandu PathLab and Diagnostic Center Pvt.Ltd Maharajgunj, Kathmandu Bagmati In-house Lab Test: 25% Outsourced Lab Test: 10% Culture Test: 10% Rupse Holidays Hattisar, Kathmandu Bagmati Tour Packages 5% (Fixed Departure Only) Maku Chhen Kalanki, Kathmandu Bagmati Flat 15% off Coffee Ghar CTC Mall, Sundhara, Kathmandu Bagmati 10% Pumori Journeys Pvt. Ltd Sanepa, Lalitpur Bagmati International Tour 6% and Domestic Tour 7% Encode Genetic & Diagnostic Lab Pvt Ltd Thado Dunga, Lalitpur Bagmati 15% Tesla Pharmacy Pvt. Ltd. Baluwatar, Kathmandu Bagmati Up to: 7% Clinic One Kathmandu Pvt. Ltd Maharajgunj, Kathamadu Bagmati Lab Test: 10% USG: 10% X-Ray: 10% ECHO: 10% Endoscopy: 7% Medicine: 7% ECG: 15% Vintuna Newa Kitchen Lalitpur Bagmati Food:10% Room & Beverage: 15% Valley Fish Nayabazar, Sorhakhutte, Kathmandu Bagmati Flat: 10% Akama Hotel Pvt. Ltd. Dhumbarahi, Kathmandu Bagmati Food: 10% Beverage:10% Charak Memorial Hospital Pokhara, Kaski Gandaki 5% Pharmacy, 10% Bed charge, lab Charge, Radiology and 20% whole body Check Up Annapurna Cable Car  Pokhara, Kaski Gandaki 10% Discount Atithi Resort & Spa Pokhara, Kaski Gandaki Food:15% Spa:20% Beverage:15% Bar Peepal Resort Pvt. Ltd. Pokhara, Kaski Gandaki FOODS AND BEVERAGE- 10%; SPA- 20% Chautari Boutique Hotel Pokhara, Kaski Gandaki 10% Galaxy Hospital Pvt. Ltd. Pokhara, Kaski Gandaki Bed Charge:12% Lab Charge: 10% Radiology: 10% Pharmacy: 7.5% Operation/Procedure: 10% Hotel Pauwa Siddharthanagar-6, Bhairahawa, Rupandehi Lumbini 10% discount on food and beverages 20% discount on boating and Swimming Corporate discount on room Karnali Rafting & Adventure Pvt. Ltd Tikapur-1, Kailali Sudurpaschim Nisarga Hospital and Research Center Pvt. Ltd. Dhangadi – 05, Kailali. Sudurpaschim General Bed 15%, Cabin 10%, I.C.U 12.50%, N.I.C.U 12.50%, Laparoscopic Surgeries 7.50%, Lab Investigation 20%, USG,X-ray ,Echo, Endoscopy 10%, Pharmacy 5%,  OPD/ER Ticket 12.50%, General surgery, Orthopedic And Gynea obs 10% Hotel New Anand Kanchanpur Pvt. Ltd. Galli No 3 Mahendranagar, Bhimdatta 04, Kanchanpur Sudurpaschim 10 % Discount on Food & Beverage 20 % Discount on Lodging. United Diagnostic Laboratory and Research Center Galli No 4 Mahendranagar, Bhimadatt 04, Kanchanpur Sudurpaschim Basic Health Package (Whole Body Package) I -15 % Basic Health Package (Whole Body Package) II -15 % Basic Health Package (Whole Body Package) III -15 % Basic Routine Test -10 % Rosyo Hospitality Dhangadhi, Kailali Sudurpaschim Flat:5% Maya Metro Hospital Dhangadhi-4, Kailali Sudurpaschim Bed Charge (Normal/Cabin) 10%; OT 10%; USG 10%; Lab 10%; Endoscopy 10%; Pharmacy 5%; Echo 10% Navjeevan Hospital Pvt. Ltd. Dhangadhi-3, Kailali Sudurpaschim O.P.D 10%; OT 10%; AC Bed 10%; ICU, NICU 10%; Lab 10%; X-Ray 10% The Rubus Hotel Pvt. Ltd Dhangadhi-4, Kailali Sudurpaschim Bed Room 10%