एसबिआई बैंकले दियो भरपर्दो बैंकिङ्ग सेवा, पायो होलसेल बैंकिङ अवार्ड

<p>काठमाडौं । नेपाल एसबिआई बैंकले होलसेल बैंकिङ अवार्ड २०२२ पाएको छ । सिंगापुरस्थित एशियन बैंकिङ्ग एण्ड फाइनान्सले बैंकलाई उक्त अवार्ड अन्तर्गत &#8216;नेपाल डोमेस्टिक टेक्नोलोजी एण्ड अपरेशन बैंक अफ द एयर&#8217; तथा &#8216;नेपाल डोमेस्टिक इनिसिएटिभ अफ द एयर&#8217;अवार्ड प्रदान गरेको हो । एसबिआई बैंकले उत्कृष्ट एवम् भरपर्दो बैंकिङ्ग सेवा सुविधाहरु प्रदान गरेको भन्दै उक्त फाइनान्सले सो [&hellip;]</p>

काठमाडौं । नेपाल एसबिआई बैंकले होलसेल बैंकिङ अवार्ड २०२२ पाएको छ ।

सिंगापुरस्थित एशियन बैंकिङ्ग एण्ड फाइनान्सले बैंकलाई उक्त अवार्ड अन्तर्गत ‘नेपाल डोमेस्टिक टेक्नोलोजी एण्ड अपरेशन बैंक अफ द एयर’ तथा ‘नेपाल डोमेस्टिक इनिसिएटिभ अफ द एयर’अवार्ड प्रदान गरेको हो ।

एसबिआई बैंकले उत्कृष्ट एवम् भरपर्दो बैंकिङ्ग सेवा सुविधाहरु प्रदान गरेको भन्दै उक्त फाइनान्सले सो अवार्ड प्रदान गरेको हो । सो फाइनान्सले यसअघि पनि उत्कृष्ट बैंकिङ्ग सेवा दिने बैंकहरुलाई अवार्ड मार्फत सम्मान गर्दै आएको थियो ।
हाल बैंकले ५१ जिल्लामा रहेका १२९ वटा आउटलेहरुमार्फत सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

Share News