आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्‌को बैठक आज शुक्रबार बस्ने भएको छ । शुक्रबार दिउँसो १२ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री कार्यालयले बैठकबारे जानकारी गराएको हो । बैठकमा सरकारका नियमित कामकारबाही तथा समसामयिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ । 

Share News