१५ मिनेटका लागि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह अनुपस्थित भएको भन्दै प्रतिपक्षी दलहरुले सदन अवरुद्ध गरेका हुन् ।

Share News