नीतिगत र बैंकदर यथावत

<p>काठमाडौं । राष्ट्र बैंकले बैंकदर र नीतिगत दरलाई यथावत राखेको छ । नेपाल राष्ट्र बैंकले सोमबार चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै ब्याजदर करिडोर अन्तर्गतका दरहरुलाई यथावत राखिएको बताएको हो । ‘आन्तरिक एवम्बाह्य आर्थिक स्थिति र परिदृश्य तथा पहिलो त्रैमासिक समीक्षाको क्रममा गरिएका नीतिगत व्यवस्थाहरुलाई दृष्टिगत गरी ब्याजदर करिडोर अन्तर्गतका [&hellip;]</p>

काठमाडौं । राष्ट्र बैंकले बैंकदर र नीतिगत दरलाई यथावत राखेको छ ।

नेपाल राष्ट्र बैंकले सोमबार चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै ब्याजदर करिडोर अन्तर्गतका दरहरुलाई यथावत राखिएको बताएको हो ।

‘आन्तरिक एवम्बाह्य आर्थिक स्थिति र परिदृश्य तथा पहिलो त्रैमासिक समीक्षाको क्रममा गरिएका नीतिगत व्यवस्थाहरुलाई दृष्टिगत गरी ब्याजदर करिडोर अन्तर्गतका दरहरुलाई यथावत राखिएको छ,’ समीक्षामा भनिएको छ ।

हाल बैंकदर ७ प्रतिशत र नीतिगत दर ५.५ प्रतिशत छ ।

Share News