
काठमाडौं । नेपालीहरुको महान पर्व बिजयादशमीको अवसरमा हुने सार्वजनिक विदाको समयमा पनि ग्लोबल आइएमई बैंकले सेवाग्राहीहरुलाई बैंकिङ सेवा उपलव्ध गराउने भएको छ । बैंकले सबै प्रदेश निश्चित शाखा कार्यालयहरु पालैपालो गरेर खुल्ने जनाएको छ ।
हेर्नुहोस कुन शाखा कार्यालय कहिले खुल्छ ?
