गरिमा विकास बैंकको कार्ड प्रयोग गर्दा २० प्रतिशत छुट पाइने

<p>काठमाडौं । दशैंका गरिमा विकास बैंकको कार्ड प्रयोग गर्ने प्रयोगकर्ताले २० प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकले दशैंलाई लक्षित गरि बैंकको कार्ड प्रयोग गर्दा २० प्रतिशत वा २ सय रुपैयाँ नगद फिर्ताको योजना सार्वजनिक गरेको हो । बैंकले आइतबारदेखि टिकाको दिनसम्मका लागि उक्त योजना सार्वजनिक गरिएको जनाएको छ । हाल, गरिमा विकास बैंकले देशभर [&hellip;]</p>

काठमाडौं । दशैंका गरिमा विकास बैंकको कार्ड प्रयोग गर्ने प्रयोगकर्ताले २० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

बैंकले दशैंलाई लक्षित गरि बैंकको कार्ड प्रयोग गर्दा २० प्रतिशत वा २ सय रुपैयाँ नगद फिर्ताको योजना सार्वजनिक गरेको हो । बैंकले आइतबारदेखि टिकाको दिनसम्मका लागि उक्त योजना सार्वजनिक गरिएको जनाएको छ ।

हाल, गरिमा विकास बैंकले देशभर १२२ शाखा कार्यालय तथा ५० एटिएम एवं विभिन्न डिजिटल बैकिङ मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ ।

Share News