हिमालयन बैंकका ग्राहकले तायो इको रिसोर्ट होटलमा १५ प्रतिशत छुट पाउने

<p>काठमाडौं । हिमालयन बैंक र तायो इको रिसोर्ट होटलबीच सम्झौता भएको छ । बैंकका ग्राहकहरुलाई तायो इको रिसोर्टमा छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको हो । बैंक र तायो इको रिसोर्ट बीच भएको सम्झौता अनुसार शान्तिडाँडा, नगरकोटमा अवस्थित सो रिसोर्टले प्रदान गर्ने विभिन्न सेवाहरुमा बैंकका ग्राहकवर्गहरु तथा कार्डबाहकहरुलाई १५ प्रतिशत सम्मको छुट प्रदान गर्नेछ । [&hellip;]</p>

काठमाडौं । हिमालयन बैंक र तायो इको रिसोर्ट होटलबीच सम्झौता भएको छ । बैंकका ग्राहकहरुलाई तायो इको रिसोर्टमा छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको हो ।

बैंक र तायो इको रिसोर्ट बीच भएको सम्झौता अनुसार शान्तिडाँडा, नगरकोटमा अवस्थित सो रिसोर्टले प्रदान गर्ने विभिन्न सेवाहरुमा बैंकका ग्राहकवर्गहरु तथा कार्डबाहकहरुलाई १५ प्रतिशत सम्मको छुट प्रदान गर्नेछ ।

हिमालयन बैंकका कार्डबाहक तथा ग्राहकवर्गहरुले उक्त छुट प्राप्त गर्न बैंकको कुनै पनि डेबिट, क्रेडिट वा प्रीपेड कार्डबाट भुक्तानी गर्न सक्नेछन् र छुटको लाभ उठाउन सक्नेछन् ।

Share News