निजी क्षेत्रमा प्रवाह हुने ऋण अनुमान भन्दा कम

<p>काठमाडौं । मौद्रिक क्षेत्रबाट निजी क्षेत्रतर्फको कर्जाको वृद्धिदर ०७९ जेठ मसान्तसम्म १६ प्रतिशत मात्रै भएको गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । गत आर्थिक वर्षमा मौद्रिक क्षेत्रबाट निजी क्षेत्रतर्फको कर्जाको वृद्धिदर १९ प्रतिशत कायम रहने अनुमान भएपनि १६ प्रतिशत मात्रै प्रवाह भएको गभर्नर अधिकारीले बताएका हुन् । विस्तृत मुद्रा प्रदायको वार्षिक वृद्धिदर १८ प्रतिशत हुने अनुमान [&hellip;]</p>

काठमाडौं । मौद्रिक क्षेत्रबाट निजी क्षेत्रतर्फको कर्जाको वृद्धिदर ०७९ जेठ मसान्तसम्म १६ प्रतिशत मात्रै भएको गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । गत आर्थिक वर्षमा मौद्रिक क्षेत्रबाट निजी क्षेत्रतर्फको कर्जाको वृद्धिदर १९ प्रतिशत कायम रहने अनुमान भएपनि १६ प्रतिशत मात्रै प्रवाह भएको गभर्नर अधिकारीले बताएका हुन् ।

विस्तृत मुद्रा प्रदायको वार्षिक वृद्धिदर १८ प्रतिशत हुने अनुमान गरिएकोमा ०७९ जेठ मसान्तसम्म बिन्दुगत वृद्धिदर ९ प्रतिशत कायम भएको गभर्नर अधिकारीले बताएका छन् ।

Share News