बैंकहरुको नगद मौज्दात अनुपात बढ्यो, भदौदेखि लागू हुने

<p>काठमाडौं । बैंक तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने अनिवार्य नगद मौज्दात अनुपात वृद्धि गर्दै ४ प्रतिशत पुर्याएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्ष २०७९र८० को मौद्रिक नीति सार्वजनिक गर्दै सो बताएका हुन् । गभर्नर अधिकारीले हालको उक्त अनुपातलाई १ प्रतिशतले वृद्धि गरी ४ प्रतिशत पुर्याएको बताएका हुन् । जुन भदौदेखि नै [&hellip;]</p>

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने अनिवार्य नगद मौज्दात अनुपात वृद्धि गर्दै ४ प्रतिशत पुर्याएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्ष २०७९र८० को मौद्रिक नीति सार्वजनिक गर्दै सो बताएका हुन् ।

गभर्नर अधिकारीले हालको उक्त अनुपातलाई १ प्रतिशतले वृद्धि गरी ४ प्रतिशत पुर्याएको बताएका हुन् । जुन भदौदेखि नै लागू हुने छ ।

Share News