अन्तर बैंक व्याजदरलाई निरन्तरता दिने

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था बीचको भारित अन्तर बैंक व्याजदरलाई निरन्तरता दिने भएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै सो बताएका हुन् ।</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था बीचको भारित अन्तर बैंक व्याजदरलाई निरन्तरता दिने भएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै सो बताएका हुन् ।

Share News