मौद्रिक नीति चार बजे सार्वजनिक हुने, पत्रकार सम्मेलन पनि भर्चुअल

<p>काठमाडाैं । नेपाल राष्ट्र बैंकले साँझ चार बजे मौद्रिक नीति ल्याउने भएको छ । राष्ट्र बैंकका सह—प्रवक्ता नारायण पाेखरेलले मौद्रिक नीति साँझ चार बजे सार्वजनिक हुने बताएका हुन् । उनका अनुसार राष्ट्र बैंकले विभिन्न टेलिभिजनमार्फत् र जुमबाट पनि मौद्रिक नीति सार्वजनिक हुनेछ । यसअघि राष्ट्र बैंकले बैंकर्स, उद्याेगी, पत्रकारहरू हाेटलमा भेला गराएर माैद्रिक नीति सार्वजनिक [&hellip;]</p>

काठमाडाैं । नेपाल राष्ट्र बैंकले साँझ चार बजे मौद्रिक नीति ल्याउने भएको छ । राष्ट्र बैंकका सह—प्रवक्ता नारायण पाेखरेलले मौद्रिक नीति साँझ चार बजे सार्वजनिक हुने बताएका हुन् ।

उनका अनुसार राष्ट्र बैंकले विभिन्न टेलिभिजनमार्फत् र जुमबाट पनि मौद्रिक नीति सार्वजनिक हुनेछ ।

यसअघि राष्ट्र बैंकले बैंकर्स, उद्याेगी, पत्रकारहरू हाेटलमा भेला गराएर माैद्रिक नीति सार्वजनिक गर्ने अभ्यास थियाे । काेराेना महामारीपछि गभर्नर महाप्रसाद अधिकारीले टेलिभिजन तथा अनलाइन मार्फत माैद्रिक नीति सार्वजनिक गर्ने अभ्यास चलाएका छन् ।

पत्रकार सम्मेलनपछि राष्ट्र बैंकले साँझ ५ बजे भर्च्यूअल रूपमा पत्रकार सम्मेलन गर्ने भएकाे छ ।

Share News