कामना सेवा विकास बैंकको २१ औं शाखारहित बैंकिङ्ग सेवा सलकपुरमा

<p>काठमाडौं । कामना सेवा विकास बैंकले इलाम जिल्लाको सलकपुरमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले बिहीबारबाट उक्त स्थानमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । उक्त शाखा रहित बैंकिङ्ग सेवाको  सुरुवात वडा नं। ०६ का वडा सदस्य धिरज राईले गरेका थिए ।  बैंकले सलकपुरस्थित अधिकारी एग्रो बनानाज फुड जोन ९प्रो। याम प्रसाद अधिकारी० लाई शाखा रहित [&hellip;]</p>

काठमाडौं । कामना सेवा विकास बैंकले इलाम जिल्लाको सलकपुरमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले बिहीबारबाट उक्त स्थानमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।

उक्त शाखा रहित बैंकिङ्ग सेवाको  सुरुवात वडा नं। ०६ का वडा सदस्य धिरज राईले गरेका थिए ।  बैंकले सलकपुरस्थित अधिकारी एग्रो बनानाज फुड जोन ९प्रो। याम प्रसाद अधिकारी० लाई शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरेको छ ।

शाखा रहित बैंकिङ्ग मार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिने बैंकले जनाएको छ ।

Share News