दुई/तीन बैंकको रेटिङ खस्किने अवस्थामा छ: वर्षा श्रेष्ठ

<p>काठमाडौं । ईक्रा नेपालकी बिजनेश हेड वर्षा श्रेष्ठले दुई/तीन बैंकको रेटिङ खस्किने अवस्थामा रहेको बताएकी छिन् । बुधबार नेपाल चार्टर्ड एकउण्टेन्टस संघले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको विषयमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएकी हुन् । &#8216;सबै बैंक राम्रो रेटिङमा भएपनि दुई/तीन बैंकको खस्किने अवस्था छ, कुनै पनि पूर्वाग्राही नभएर रेटिङ भइरहेको छ,&#8217; उनले भनिन् । यस्तै, उनले प्रतिस्पर्धा [&hellip;]</p>

काठमाडौं । ईक्रा नेपालकी बिजनेश हेड वर्षा श्रेष्ठले दुई/तीन बैंकको रेटिङ खस्किने अवस्थामा रहेको बताएकी छिन् । बुधबार नेपाल चार्टर्ड एकउण्टेन्टस संघले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको विषयमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।

‘सबै बैंक राम्रो रेटिङमा भएपनि दुई/तीन बैंकको खस्किने अवस्था छ, कुनै पनि पूर्वाग्राही नभएर रेटिङ भइरहेको छ,’ उनले भनिन् ।

यस्तै, उनले प्रतिस्पर्धा हुनु राम्रो भएपनि नाम मात्रैका रेटिङ एजेन्सी नेपाललमा नल्याउन आग्रह गरेकी छिन् ।

श्रेष्ठले अहिले धेरै कम्पनीले डी रेटिङ पाइरहेको पनि बताएकी छिन् ।

Share News