गरिमा विकास बैंकले गर्यो पंखा र डस्टिबन सहयोग

<p>काठमाडौं । गरिमा विकास बैंकले काठमाडौं र स्याङ्गजामा डस्टिबिन र फ्यान वितरण गरेकाे छ । बैंकले सामाजिक त्तरदायित्व अन्तर्गत काठमाडाैंमा ३० वटा डस्टिबिन र स्याङ्गजामा २० वटा पंखा वितरण गरेकाे हाे । बैंकले काठमाडाैंकाे तारकेश्वर धाममा क्रियापुत्री घरमा १०० लिटरको १० वटा र ३२ लिटरको २० वटा तारकेश्वर धाम समितिलाई हस्तान्तरण गरेको छ । त्यस्तै, स्याङ्गजाको [&hellip;]</p>

काठमाडौं । गरिमा विकास बैंकले काठमाडौं र स्याङ्गजामा डस्टिबिन र फ्यान वितरण गरेकाे छ । बैंकले सामाजिक त्तरदायित्व अन्तर्गत काठमाडाैंमा ३० वटा डस्टिबिन र स्याङ्गजामा २० वटा पंखा वितरण गरेकाे हाे ।

बैंकले काठमाडाैंकाे तारकेश्वर धाममा क्रियापुत्री घरमा १०० लिटरको १० वटा र ३२ लिटरको २० वटा तारकेश्वर धाम समितिलाई हस्तान्तरण गरेको छ । त्यस्तै, स्याङ्गजाको वालिङ्ग शाखाको समन्वयमा वालिङ्ग बहुमुखी क्याम्पसलाई बैंकका पूर्व अध्यक्ष दिलिप प्रताप खाँडले २० वटा पंखा हस्तान्तरण गरेका छन् ।

हाल, गरिमा विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।

Share News