कामना सेवाको मोबाइल एपमा अब ‘नेपाल पे क्युआर’ को सेवा

<p>काठमाडौं । कामना सेवा विकास बैंकले नेशनल पेमेन्ट स्विच अन्तर्गत &#8216;नेपाल पे क्युआर&#8217;लाई आफ्नो मोबाईल बैंकिङ्ग एपमा एकीकृत गरिएको छ । बैंकले बिहीबारबाट नेपाल पे क्युआरका मर्चेन्टहरुलाई केएस आइमोबाइलको क्युआर स्क्यानरबाट सीधै रकम भुक्तानी गर्नु मिल्ने गरी आफ्नो मोबाइल बैंकिङ्ग एप अपडेट गरेको छ । याे सेवाकाे सुरुवातसँगै कामना सेवा विकास बैंक, नेपाल पे क्युआर [&hellip;]</p>

काठमाडौं । कामना सेवा विकास बैंकले नेशनल पेमेन्ट स्विच अन्तर्गत ‘नेपाल पे क्युआर’लाई आफ्नो मोबाईल बैंकिङ्ग एपमा एकीकृत गरिएको छ ।

बैंकले बिहीबारबाट नेपाल पे क्युआरका मर्चेन्टहरुलाई केएस आइमोबाइलको क्युआर स्क्यानरबाट सीधै रकम भुक्तानी गर्नु मिल्ने गरी आफ्नो मोबाइल बैंकिङ्ग एप अपडेट गरेको छ ।

याे सेवाकाे सुरुवातसँगै कामना सेवा विकास बैंक, नेपाल पे क्युआर मोबाइल एपमा एकीकृत गर्ने पहिलो विकास बैंक बनेको छ ।

 

Share News