बाउन्स चेक काट्ने चितवनका धन बहादुर पक्राउ, १३ लाख जरिवाना तिर्नुपर्ने

<p>काठमाडौं । बाउन्स चेक काट्ने चितवनका धन बहादुर तामाङ पक्राउ परेका छन् । चितवनको खैरहानी नगरपालिकाका ३५ वर्षिय तामाङ सोमबार पक्राउ परेका हुन् । तामाङले निजलाई पैसा नभएको बैंकको चेक काटेर दिएका कारण बैंकिङ्ग कसुर मुद्धा लागेको थियो । उनलाई २०७७ल साल पुस ७ गते उच्च अदालत पाटनले दोषी ठहर गरेको थियो । उनलाई अदालतले १३ लाख जरिवानासहित [&hellip;]</p>

काठमाडौं । बाउन्स चेक काट्ने चितवनका धन बहादुर तामाङ पक्राउ परेका छन् । चितवनको खैरहानी नगरपालिकाका ३५ वर्षिय तामाङ सोमबार पक्राउ परेका हुन् ।

तामाङले निजलाई पैसा नभएको बैंकको चेक काटेर दिएका कारण बैंकिङ्ग कसुर मुद्धा लागेको थियो । उनलाई २०७७ल साल पुस ७ गते उच्च अदालत पाटनले दोषी ठहर गरेको थियो ।

उनलाई अदालतले १३ लाख जरिवानासहित ६ दिनको जेल सजाए सुनाएको थियो ।

Share News