नेपाल बैंकका नवनियुक्त संचालक समिती सदस्य शर्माले लिए शपथ

<p>काठमाडाैं । नेपाल बैंक लिमिटेडकाे संचालक समिती सदस्यमा नेपाल सरकारकाे तर्फबाट भर्खरै नियुक्त भएका केदारनाथ शर्माले पद तथा गाेपनियताकाे शपथ लिएका छन् । अर्थमन्त्रालयका सहसचिव रहेका शर्माले शुक्रबार पद तथा गाेपनियताकाे शपथ लिएका हुन् । यसअघि उनकाे पदमा रितेश कुमार शाक्य थिए । शर्माले शपथ लिँदै आफ्नाे कार्यकालमा बैंककाे लागि सक्दाे याेगदान गर्न प्रतिवद्धता गरेका छन् [&hellip;]</p>

काठमाडाैं । नेपाल बैंक लिमिटेडकाे संचालक समिती सदस्यमा नेपाल सरकारकाे तर्फबाट भर्खरै नियुक्त भएका केदारनाथ शर्माले पद तथा गाेपनियताकाे शपथ लिएका छन् ।

अर्थमन्त्रालयका सहसचिव रहेका शर्माले शुक्रबार पद तथा गाेपनियताकाे शपथ लिएका हुन् । यसअघि उनकाे पदमा रितेश कुमार शाक्य थिए ।

शर्माले शपथ लिँदै आफ्नाे कार्यकालमा बैंककाे लागि सक्दाे याेगदान गर्न प्रतिवद्धता गरेका छन् ।

Share News