पैसा नभएको बैंकको चेक काट्ने गोकर्णश्वरका भिमबहादुर पक्राउ, साढे १८ लाख जरिवाना तिर्नुपर्ने

<p>काठमाडौं । पैसा नभएको ज्योती विकास बैंकको चेक काट्ने गोकर्णश्वर दुई महिला पक्राउ परेका छन् । बैंकिङ कसुरको मुद्धा लागेका ४७ वर्षिय भिम बहादुर तामाङ सोमबार भैसीपाटीबाट पक्राउ परेका हुन् । तामाङले निजलाई पैसा नभएको बैंकको चेक काटेर दिएका कारण बैंकिङ्ग कसुर मुद्धा लागेको थियो । उनलाई वैशाख २ गते उच्च अदालत पाटनले दोषी ठहर गरेको थियो । उनलाई अदालतले [&hellip;]</p>

काठमाडौं । पैसा नभएको ज्योती विकास बैंकको चेक काट्ने गोकर्णश्वर दुई महिला पक्राउ परेका छन् । बैंकिङ कसुरको मुद्धा लागेका ४७ वर्षिय भिम बहादुर तामाङ सोमबार भैसीपाटीबाट पक्राउ परेका हुन् ।

तामाङले निजलाई पैसा नभएको बैंकको चेक काटेर दिएका कारण बैंकिङ्ग कसुर मुद्धा लागेको थियो । उनलाई वैशाख २ गते उच्च अदालत पाटनले दोषी ठहर गरेको थियो ।

उनलाई अदालतले १८ लाख ६० हजार जरिवानासहित ७ दिनको जेल सजाए सुनाएको थियो ।

Share News