
काठमाडौं । लिभिङ विथ आइसीटीको आयोजनामा सातै प्रदेशमा स्टार्टअप एण्ड आइडिया फेष्ट २०२२ जारी छ । इबिमाको मुख्य प्रायोजनमा जारी उक्त कार्यक्रममा एनआईबीएल एसीई क्यापिटलले पनि सहभागिता जनाएको छ ।
डिजिटल क्षेत्रमा क्रियाशिल स्थानीय नवप्रवर्द्धकहरूलाई प्रवर्द्धन गर्ने उद्देश्यले यो फेस्ट आयोजना गरिएको कार्यममा एनआईबीएल एसीई क्यापिटलले पनि सहभागिता जनाएको हो ।
संस्थागत परामर्शदाताको रुपमा सेवा प्रदान गर्दै आएको एनआईबीएल एसीईले यस कार्यक्रममा सहभागीहरुलाई आफ्नो संस्थागत परामर्श सेवाको जानकारी गराउँदै आएको छ