चैत २५ गते सीईओ सम्मेलन हुने

<p>काठमाडौं । नेपालमा पहिलो पटक सीईओ सम्मेलन हुने भएको । नेपाल व्यवस्थापन संघको आयोजनामा आगामी चैत २५ गते सम्मेलन हुने भएको हो । शनिबार पत्रकार सम्मेलन गरी होटेल याक एन्ड यतीमा पहिलोपटक सीईओ सम्मेलन २०२२ को आयोजना गर्न लागिएको नेपाल व्यवस्थापन संघले जानकारी दिए । संघले बैंक तथा वित्तिय संस्था, स्वास्थ्य, शिक्षा, पर्यटन, पूर्वाधार, उद्यमशिलता [&hellip;]</p>

काठमाडौं । नेपालमा पहिलो पटक सीईओ सम्मेलन हुने भएको । नेपाल व्यवस्थापन संघको आयोजनामा आगामी चैत २५ गते सम्मेलन हुने भएको हो ।

शनिबार पत्रकार सम्मेलन गरी होटेल याक एन्ड यतीमा पहिलोपटक सीईओ सम्मेलन २०२२ को आयोजना गर्न लागिएको नेपाल व्यवस्थापन संघले जानकारी दिए ।

संघले बैंक तथा वित्तिय संस्था, स्वास्थ्य, शिक्षा, पर्यटन, पूर्वाधार, उद्यमशिलता र प्रविधि क्षेत्रलाई समेटेर सम्मेलन गर्न लागिएको जनाएको छ ।

उक्त सम्मेलनमा विभिन्न क्षेत्रमा कार्यरत करिब ३०० सीईओको सहभागिता रहने संघले जनाएको छ ।

Share News