मौद्रिक नीतिः यो वर्ष कर्जाको व्याज बढ्न सक्छ, मूल्य बृद्धि ६.५ प्रतिशत

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा कर्जाको व्याज बढ्न सक्ने प्रक्षेपण गरेको छ । बजारमा तरलता कम हुँदै गएकोले कर्जाको व्याज बढ्न सक्ने प्रक्षेपण गरेको हो । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो जानकारी गराएका हुन् । यस्तै, चालु आर्थिक वर्षमा मूल्यबृद्धिदर ६.५ प्रतिशत कायम [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा कर्जाको व्याज बढ्न सक्ने प्रक्षेपण गरेको छ । बजारमा तरलता कम हुँदै गएकोले कर्जाको व्याज बढ्न सक्ने प्रक्षेपण गरेको हो ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो जानकारी गराएका हुन् । यस्तै, चालु आर्थिक वर्षमा मूल्यबृद्धिदर ६.५ प्रतिशत कायम गर्ने लक्ष्य राष्ट्र बैंकको छ । चालु आर्थिक वर्षमा निजी क्षेत्रतर्फ कर्जाको बृद्धिदर १९ प्रतिशत हुने अनुमान गरिएको छ ।

Share News