सुनको मूल्य ६ सयले बढ्यो, प्रतितोला ७२ हजारमा कारोबार

<p>काठमाडौं । साताको चौथो दिन सुन प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार प्रतितोला ७१ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार प्रतितोला ६ सय रुपैयाँ बढेर सो मूल्यमा कारोबार भईरहेको हाे । त्यस्तै मंगलबार प्रतितोला तेजावी सुन ७१ हजार १ सयमा कारोबार भएको थियो भने बुधबार प्रतितोला ७१ हजार ७ सय [&hellip;]</p>

काठमाडौं । साताको चौथो दिन सुन प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार प्रतितोला ७१ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार प्रतितोला ६ सय रुपैयाँ बढेर सो मूल्यमा कारोबार भईरहेको हाे ।

त्यस्तै मंगलबार प्रतितोला तेजावी सुन ७१ हजार १ सयमा कारोबार भएको थियो भने बुधबार प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा बिक्री भइरहेको छ ।
मंगलबारको चाँदी प्रतितोला ८८५ रुपैयाँमा कारोबार भएको थियो भने बुधबार ५ रुपैयाँ बढेर ८९० रुपैयाँ कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

Share News