राष्ट्रिय बीमा संस्थानमा २९ नयाँ कर्मचारी नियुक्त, प्रशासक पाठकले गराए सपथ

<p>काठमाडौँ । राष्ट्रिय बीमा संस्थानमा २९ जना नयाँ कर्मचारी नियुक्त भएका छन् । १६ जना अधिकृत स्तरका र १३ जना सहायक स्तरका कर्मचारी नियुक्त भएका हुन् । नयाँ कर्मचारीहरुको स्वागत गर्दै संस्थानका नायब महाप्रबन्धक महेश रिमालले स्वागत तथा बधाई ज्ञापन गरेका थिए भने प्रशासक कविप्रसाद पाठकले सपथ ग्रहण गराए । नयाँ कर्मचारीहरुको नियुक्तिपछि बीमा सेवाको [&hellip;]</p>


काठमाडौँ । राष्ट्रिय बीमा संस्थानमा २९ जना नयाँ कर्मचारी नियुक्त भएका छन् । १६ जना अधिकृत स्तरका र १३ जना सहायक स्तरका कर्मचारी नियुक्त भएका हुन् ।

नयाँ कर्मचारीहरुको स्वागत गर्दै संस्थानका नायब महाप्रबन्धक महेश रिमालले स्वागत तथा बधाई ज्ञापन गरेका थिए भने प्रशासक कविप्रसाद पाठकले सपथ ग्रहण गराए ।

नयाँ कर्मचारीहरुको नियुक्तिपछि बीमा सेवाको गुणस्तर बृद्धि हुने प्रशासक पाठकले बताए ।

Share News