मन्त्रिपरिषद बैठक जारी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आह्वान गरेको मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी छ ।

मंगलबार (आज) अपरान्ह ३ बजे बस्ने भनिएको बैठक पौने चार बजेदेखि सुरु भएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसिरहेको बैठकले विभिन्न निर्णय गर्ने जनाइएको छ ।
 

Share News