कारागारलाई सुधारगृह बनाइने

काठमाडौं । सरकारले कारागारलाई सुधार गृह बनाउने भएको छ ।

सोमबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले कारागारलाई सुधार गृह बनाउने घाेषणा गरेका हुन् ।
 

Share News