सरकारले सडक बालबालिकामुक्त बनाउने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा सडक बालबालिकामुक्त गर्ने भएको छ ।

सोमबार प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षमा सडक बालबालिकामुक्त गर्ने बताएका हुन् ।
 

Share News