काठमाडौं । पूर्वमन्त्री राजेन्द्र महतोले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेका छन् । महतो र बुद्धछिरिङ मोक्तानले सोमबारबाट लोसपा छोडेका हुन् ।
यससँगै उनीहरुले संयुक्त रुपमा ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक अभियान घोषणा गरेका छन् ।