स्वर्णिम र शिशिरको फोटो राख्दै प्रधानमन्त्रीले भने– ‘देश उँभो लाउने टोली’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आफूसहित अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका छन् ।

‘देश उँभो लाउने टोली, निक्कै मिहिनेती मान्छेहरू’ भन्दै उनले फेसबुकमा उक्त पोस्ट गरेका हुन् ।

तस्बिर भारत भ्रमणको क्रममा खिचिएको हो । 

प्रधानमन्त्री शाहको दुई दिने भारत भ्रमणको टिममा अर्थमन्त्री वाग्ले र परराष्ट्रमन्त्री खनाल पनि सहभागी भएका थिए ।

Share News