सरकारद्वारा २९ सहसचिवको सरुवा, काठमाडौंकाे प्रमुख प्रशासकीय अधिकृतमा प्रदिप परियार

<p>काठमाडौं । सरकारले २९ जना सहसचिवको सरुवा गरेको छ । सरकारले काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृतमा सहसचिव प्रदिप परियालाई पठाएको छ । त्यस्तैगरी सरकारले गृहमन्त्रालयका सहसचिव नारायणप्रसाद रिसाललाई अर्थमन्त्रालय, अर्थमन्त्रालयका सहसचिव सेवन्तराज दाहाललाई गण्डकी प्रदेश प्रमुखको कार्यालय र परराष्ट्र मन्त्रालय अन्तर्गतका सहसचिव छविन्द्र पराजुलीलाई कोशी प्रदेश प्रमुखको कार्यालय सरुवा गरेको छ । हेर्नुहोस २९ जना [&hellip;]</p>

काठमाडौं । सरकारले २९ जना सहसचिवको सरुवा गरेको छ । सरकारले काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृतमा सहसचिव प्रदिप परियालाई पठाएको छ ।

त्यस्तैगरी सरकारले गृहमन्त्रालयका सहसचिव नारायणप्रसाद रिसाललाई अर्थमन्त्रालय, अर्थमन्त्रालयका सहसचिव सेवन्तराज दाहाललाई गण्डकी प्रदेश प्रमुखको कार्यालय र परराष्ट्र मन्त्रालय अन्तर्गतका सहसचिव छविन्द्र पराजुलीलाई कोशी प्रदेश प्रमुखको कार्यालय सरुवा गरेको छ ।

हेर्नुहोस २९ जना सहसचिवको सरुवा सूची

[pdf id=459080]

Share News