रेमिट्यान्स खातामा थप एक प्रतिशत ब्याज पाइने

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले रेमिट्यान्स खातामा थप एक प्रतिशत ब्याज दिने भएको छ । राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालुआर्थिक वर्षको मौद्रिक नीतिमा पुरानै व्यवस्थालाई निरन्तरता दिएको हो । ‘बैंक तथा वित्तीय संस्थामा खाता खोली विप्रेषण पठाएमा कम्तिमा एक प्रतिशत थप व्याज दिने व्यवस्थालाई निरन्तरता दिइएको छ’, मौद्रिक नीतिमा भनिएको छ ।</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले रेमिट्यान्स खातामा थप एक प्रतिशत ब्याज दिने भएको छ । राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालुआर्थिक वर्षको मौद्रिक नीतिमा पुरानै व्यवस्थालाई निरन्तरता दिएको हो ।

‘बैंक तथा वित्तीय संस्थामा खाता खोली विप्रेषण पठाएमा कम्तिमा एक प्रतिशत थप व्याज दिने व्यवस्थालाई निरन्तरता दिइएको छ’, मौद्रिक नीतिमा भनिएको छ ।

Share News