पैसा नभएको बैंकको चेक काट्ने नुवाकोटका चन्द्र बहादुर पक्राउ, २६ लाख जरिवाना तिर्नुपर्ने

<p>काठमाडौं । बैंकिङ कसुरका फरार प्रतिवादी नुवाकोटका चन्द्र बहादुर सुनार पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले (सीआईबी) ले ३६ वर्षिय सुनारलाई शनिबार काठमाडौंको बालाजुबाट पक्राउ गरेको हो । सुनारले निजलाई पैसा नभएको प्राइम कमर्सियल बैंकको चेक काटेर दिएका कारण बैंकिङ्ग कसुर मुद्धा लागेको थियो । उच्च अदालत पाटनले बैंकिङ कसुरमा गएको असार ६ [&hellip;]</p>

काठमाडौं । बैंकिङ कसुरका फरार प्रतिवादी नुवाकोटका चन्द्र बहादुर सुनार पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले (सीआईबी) ले ३६ वर्षिय सुनारलाई शनिबार काठमाडौंको बालाजुबाट पक्राउ गरेको हो ।

सुनारले निजलाई पैसा नभएको प्राइम कमर्सियल बैंकको चेक काटेर दिएका कारण बैंकिङ्ग कसुर मुद्धा लागेको थियो ।

उच्च अदालत पाटनले बैंकिङ कसुरमा गएको असार ६ गते फैसला गर्दै सुनारलाई बैकिङ कसुर अन्तरगत २६ लाख रुपैयाँ जरिवानासहित एक दिन कैद भुक्तानीको फैसला सुनाएको थियो ।

Share News