रातो मच्छिन्द्रनाथको जात्रामा सांग्रिला डेभलपमेन्ट बैंकको सहकार्य

<p>काठमाडौं । रातो मच्छिन्द्रनाथको जात्रामा सांग्रिला डेभलपमेन्ट बैंकले रथ तान्ने भक्तजनहरुलाई २०० थान वितरण गरेको छ । बैंकको कुमारीपाटी शाखाले भक्तजनहरुलाई टिसर्ट वितरण गरेको हो । बैंकले भक्तजनहरुलाई निःशुल्क पिउने पानी वितरणको व्यवस्था पनि गरेको थियो । यस बैंकलाई मुलुकभर ११२ शाखा कार्यालयहरु, ३२ एटियम साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको अभ्यासलाई यस बैंकले पालना [&hellip;]</p>

काठमाडौं । रातो मच्छिन्द्रनाथको जात्रामा सांग्रिला डेभलपमेन्ट बैंकले रथ तान्ने भक्तजनहरुलाई २०० थान वितरण गरेको छ । बैंकको कुमारीपाटी शाखाले भक्तजनहरुलाई टिसर्ट वितरण गरेको हो ।

बैंकले भक्तजनहरुलाई निःशुल्क पिउने पानी वितरणको व्यवस्था पनि गरेको थियो ।

यस बैंकलाई मुलुकभर ११२ शाखा कार्यालयहरु, ३२ एटियम साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

Share News