काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिमा समेट्नपर्ने विषयमा सुझाव मागेको छ ।
बैंकले सूचना जारी गर्दै इमेलमार्फत सुझाव दिन सम्बद्ध सरोकारवालाको ध्यानाकर्षण गराएको हो।
राष्ट्र बैंकले बैंकको आर्थिक अनुसन्धान विभागको इमेल ठेगाना [email protected] सुझाव तथा राय पठाउन सकिने जनाएकाे छ ।