गरिमा विकास बैंकले प्रहरीलाई दियाे रात्रिकालिन सूरक्षा बेल्ट

<p>काठमाडाैं । गरिमा विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला प्रहरी कार्यालय स्याङ्जालाई सहयाेग गरेकाे छ । बैंकले प्रहरीलाई रात्रिकालिन सुरक्षा बेल्ट सहयाेग गरेकाे हाे । यस बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले २७२ थान रात्रिकालिन सुरक्षा बेल्ट जिल्ला प्रहरी कार्यालय, स्याङ्जालाई हस्तान्तरण गरेका हुन् । बैंकले हरेक वर्ष विभिन्न सामाजिक उत्तरदायित्वका काम गर्दै आईरहेको छ । गरिमा विकास [&hellip;]</p>

काठमाडाैं । गरिमा विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला प्रहरी कार्यालय स्याङ्जालाई सहयाेग गरेकाे छ । बैंकले प्रहरीलाई रात्रिकालिन सुरक्षा बेल्ट सहयाेग गरेकाे हाे ।

यस बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले २७२ थान रात्रिकालिन सुरक्षा बेल्ट जिल्ला प्रहरी कार्यालय, स्याङ्जालाई हस्तान्तरण गरेका हुन् । बैंकले हरेक वर्ष विभिन्न सामाजिक उत्तरदायित्वका काम गर्दै आईरहेको छ ।

गरिमा विकास बैंकले नेपालभर १२१ शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ५१ एटिएमबाट सरल, सुलभ एवं सुरक्षित सेवा प्रदान गर्दै आईरहेको छ ।

Share News