बैंकको प्रत्येक शाखाले ५ वटा कृषि उत्पादनमा कर्जा दिनुपर्ने

<p>काठमाडौं । वाणिज्य बैंकका प्रत्येक शाखाले कृषि तथा उत्पादनमा अनिवार्य कर्जा लगानी गर्नु पर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै यस्तो व्यवस्था गरेका हुन् । उनले उद्यमीलाई परियोजना कर्जा पनि सहज गर्नु पर्ने बताएका हुन् ।</p>

काठमाडौं । वाणिज्य बैंकका प्रत्येक शाखाले कृषि तथा उत्पादनमा अनिवार्य कर्जा लगानी गर्नु पर्ने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै यस्तो व्यवस्था गरेका हुन् ।

उनले उद्यमीलाई परियोजना कर्जा पनि सहज गर्नु पर्ने बताएका हुन् ।

Share News