राष्ट्र बैंकले ११ प्रतिशत ब्याजदरको नागरिक बचत पत्र निष्काशन गर्दै

<p>काठमाडौं । राष्ट्र बैंकले नागरिक बचत पत्र निष्काशन गर्ने भएको छ । राष्ट्र बैंकले आईतबार एक सूचना जारी गर्दै आगामी जेठ १२ गतेदेखि नागरिक बचतपत्र निष्काशन गर्ने जनाएको हो । राष्ट्र बैंकले ५ वर्षका लागि जारी गर्न लागेको सो बचत पत्रको ब्याजदर ११ प्रतिशत रहनेछ । सर्वसाधारण नागरिकले आवेदन दिन पाउनेछन् ।</p>

काठमाडौं । राष्ट्र बैंकले नागरिक बचत पत्र निष्काशन गर्ने भएको छ ।

राष्ट्र बैंकले आईतबार एक सूचना जारी गर्दै आगामी जेठ १२ गतेदेखि नागरिक बचतपत्र निष्काशन गर्ने जनाएको हो ।

राष्ट्र बैंकले ५ वर्षका लागि जारी गर्न लागेको सो बचत पत्रको ब्याजदर ११ प्रतिशत रहनेछ । सर्वसाधारण नागरिकले आवेदन दिन पाउनेछन् ।

Share News