एनएमबी बैंकको डिजिटल प्लेटफर्मबाट बिनाझन्झट केयूकेएलको महशुल भुक्तानी हुने

<p>काठमाडौं । एनएमबी बैंकले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)सँग सम्झौता गरेको छ । यससँगै एनएमबी बैंकको ग्राहकले ओम्नी च्यानल एप तथा वेब प्रयोग गरी खानेपानीको महशुल बिना कुनै झन्झट तिर्नसक्ने व्यवस्था मिलाएको छ । एनएमबी बैंकले देशभर २०१ शाखा, १३८ एटीएम र ११ एक्सटेन्सन काउन्टरहरूमार्फत बैंकिङ सेवा प्रदान गदै आइरहेको छ ।</p>

काठमाडौं । एनएमबी बैंकले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)सँग सम्झौता गरेको छ ।

यससँगै एनएमबी बैंकको ग्राहकले ओम्नी च्यानल एप तथा वेब प्रयोग गरी खानेपानीको महशुल बिना कुनै झन्झट तिर्नसक्ने व्यवस्था मिलाएको छ ।

एनएमबी बैंकले देशभर २०१ शाखा, १३८ एटीएम र ११ एक्सटेन्सन काउन्टरहरूमार्फत बैंकिङ सेवा प्रदान गदै आइरहेको छ ।

Share News