कास्कीको पावरहाउसमा बीओकेको शाखा विस्तार

<p>कास्की । बैंक अफ काठमाण्डू(बीओके) ले पोखरा महानगरपालिका-३०, पावरहाउस चोकमा नयाँ शाखा विस्तार गरेको छ । पावरहाउस चोकमा पावरहाउस शाखाको उद्घाटन लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय र बैंकका संचालक मोहना लोहनीले संयुक्त रुपमा गरेका हुन् । उक्त कार्यक्रममा बैंकका सञ्चालक मोहना लोहनीले ग्राहकहरूको माग र लाभलाई मध्यनजर गर्दै बैंकिङ सेवा गरिएको बताए । [&hellip;]</p>

कास्की । बैंक अफ काठमाण्डू(बीओके) ले पोखरा महानगरपालिका-३०, पावरहाउस चोकमा नयाँ शाखा विस्तार गरेको छ ।

पावरहाउस चोकमा पावरहाउस शाखाको उद्घाटन लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय र बैंकका संचालक मोहना लोहनीले संयुक्त रुपमा गरेका हुन् ।

उक्त कार्यक्रममा बैंकका सञ्चालक मोहना लोहनीले ग्राहकहरूको माग र लाभलाई मध्यनजर गर्दै बैंकिङ सेवा गरिएको बताए । बैंकले अगामी दिनहरूमा सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले थप शाखाहरु सञ्चालन गर्ने योजना रहेको बैंकले जनाएको छ ।

Share News