मुक्तिनाथ विकास बैंकका ग्राहकलाई डेन्टलप्रो एण्ड इम्प्लान्ट क्लिनिकमा विशेष छुट

<p>काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकले डेन्टलप्रो एण्ड इम्प्लान्ट क्लिनिकमा विशेष छुट पाउने भएका छन् । बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले उक्त सेवा पाउने भएका हुन् । यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुल बालाजुमा रहेको डेन्टलप्रो एण्ड इम्प्लान्ट क्लिनिकमा विभिन्न सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् [&hellip;]</p>

काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकले डेन्टलप्रो एण्ड इम्प्लान्ट क्लिनिकमा विशेष छुट पाउने भएका छन् । बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले उक्त सेवा पाउने भएका हुन् ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुल बालाजुमा रहेको डेन्टलप्रो एण्ड इम्प्लान्ट क्लिनिकमा विभिन्न सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

Share News