एकैदिन नबिल बैंकको १४ नयाँ शाखा उद्घाटन

<p>काठमाडौं । नबिल बैंकले बिहीबार १४ नयाँ शाखाको एकसाथ उद्घाटन गरेको छ । उद्घाटन भएका १४ नयाँ शाखासँगै नबिलको शाखा कार्यालय १४८ पुगेको छ । बैंकले धुम्बाराही मालीगाउँ, जीतपुर बारा, दुवाकोट, गुसिंगाल, इमाडोल, थलि डाँछी, चिसापानी मकवानपुर, पुष्पलाल चोक मोरङ, मुर्गिया रुपन्देही, खैरेनी रुपन्देही, झुम्का सुनसरी, महेन्द्रनगर धनुषा, ढल्केबर धनुषा र दहचोक काठमाडौंमा गरी १४ नयाँ शाखाको [&hellip;]</p>

काठमाडौं । नबिल बैंकले बिहीबार १४ नयाँ शाखाको एकसाथ उद्घाटन गरेको छ । उद्घाटन भएका १४ नयाँ शाखासँगै नबिलको शाखा कार्यालय १४८ पुगेको छ ।

बैंकले धुम्बाराही मालीगाउँ, जीतपुर बारा, दुवाकोट, गुसिंगाल, इमाडोल, थलि डाँछी, चिसापानी मकवानपुर, पुष्पलाल चोक मोरङ, मुर्गिया रुपन्देही, खैरेनी रुपन्देही, झुम्का सुनसरी, महेन्द्रनगर धनुषा, ढल्केबर धनुषा र दहचोक काठमाडौंमा गरी १४ नयाँ शाखाको एकसाथ उद्घाटन गरेको हो ।

बैंकले १८८ एटीएम र १५ सय भन्दा बढी नबिल रेमिट एजेन्टहरूबाट बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

Share News