काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिडको असर कम भएसँगै अर्थतन्त्र सुधारको अवस्थामा रहेको बताएका छन् ।
देशको बाह्य क्षेत्र केही दबाबमा रहेको हुँदा समाधान गर्न नीतिगत पहल भइरहेको र विदेशी विनिमय सञ्चितिको दबाब कम गर्ने पहल भइरहेको उनले बताए ।
यस्तो छ भाषणको पूर्णपाठ