
काठमाडौं । सिभिल बैंकको ३० लाख कित्ता ऋणपत्र नेपाल स्टक एक्सञ्चेज (नेप्से) मा सूचीकृत भएको छ ।
बैंक र नेप्सेबीच १०.२५ प्रतिशत ब्याजदर दिने गरी ऋणपत्र सूचीकरणा लागि सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेल तथा नेप्सेका कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले हस्ताक्षर गरेका छन् ।
डिबेन्चर सिभिल क्यापिटल मार्केटमार्फत यहि चैत ३० गतदेखि बिक्री खुला हुने सिभिल बैंकलै जनाएको छ ।