माछापुच्छ्रेको ‘एमबीएल एक स्मार्ट’ सेवा सुरु

<p>काठमाडौं । माछापुच्छ्रे बैंकले नयाँ स्मार्ट सेवा &#8216;एमबीएल एक स्मार्ट&#8217; को सुरुवात गरेको छ । आफ्नो सञ्चालनमा रहेको मोबाइल एपलाई ओमनी च्यानलमा आधारित परिस्&#x200d;कृत र परिमार्जित गरी &#8216;एमबीएल एक स्मार्ट&#8217; सुरु गरेको हो । &#8216;एमबीएल एक स्मार्ट&#8217; लाई भर्चुअल शाखाको रुपमा स्थापित गर्दै ग्राहकहरूलाई प्रत्यक्ष रुपमा बैंकमा आउने झन्झट नरहोस् भन्ने लक्ष्यका साथ उक्त एप [&hellip;]</p>

काठमाडौं । माछापुच्छ्रे बैंकले नयाँ स्मार्ट सेवा ‘एमबीएल एक स्मार्ट’ को सुरुवात गरेको छ ।

आफ्नो सञ्चालनमा रहेको मोबाइल एपलाई ओमनी च्यानलमा आधारित परिस्‍कृत र परिमार्जित गरी ‘एमबीएल एक स्मार्ट’ सुरु गरेको हो ।

‘एमबीएल एक स्मार्ट’ लाई भर्चुअल शाखाको रुपमा स्थापित गर्दै ग्राहकहरूलाई प्रत्यक्ष रुपमा बैंकमा आउने झन्झट नरहोस् भन्ने लक्ष्यका साथ उक्त एप सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

माछापुच्छ्रे बैंकले हाल देशभर १६४ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६५ शाखारहित बैंकिङ्ग सेवा, २०३ एटीएममार्फत् ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको ।

Share News