एशियन क्यापिटलमा लगानी व्यवस्थापन अवधिभर नि:शुल्क न्यादी जिवन बीमा सुविधा

<p>काठमाडाैं । एशियन क्यापिटलले डबल धमाका पाेर्टफाेलियाे संचालनमा ल्याएकाे छ । कम्पनीले बिहीबार विज्ञप्ती जारी गर्दै यस नयाँ पाेर्टफाेलियाे प्रडक्ट संचालनमा ल्याएकाे जानकारी दिएकाे हाे । कम्पनीकाे अनुसार यस नयाँ प्रडक्ट अन्तर्गत ग्राहकले लगानी व्यवस्थापन अवधिभर लगानी व्यवस्थापन बराबरकै नि:शुल्क न्यादी जिवन बीमा सुविधा प्राप्त गर्नेछन् । दक्ष तगा अनुभवी विश्लेष्कले उच्चतमा प्रतिफलमा केन्द्रित रही [&hellip;]</p>

काठमाडाैं । एशियन क्यापिटलले डबल धमाका पाेर्टफाेलियाे संचालनमा ल्याएकाे छ । कम्पनीले बिहीबार विज्ञप्ती जारी गर्दै यस नयाँ पाेर्टफाेलियाे प्रडक्ट संचालनमा ल्याएकाे जानकारी दिएकाे हाे ।

कम्पनीकाे अनुसार यस नयाँ प्रडक्ट अन्तर्गत ग्राहकले लगानी व्यवस्थापन अवधिभर लगानी व्यवस्थापन बराबरकै नि:शुल्क न्यादी जिवन बीमा सुविधा प्राप्त गर्नेछन् ।

दक्ष तगा अनुभवी विश्लेष्कले उच्चतमा प्रतिफलमा केन्द्रित रही लगानी व्यवस्था गर्ने कम्पनीले जनाएकाे छ ।

Share News