आरविवि मर्चेन्टमा ३ महिना नि:शुल्क डिम्याट खोल्ने सकिने

<p>काठमाडौं । आरविवि मर्चेन्टले ३ महिना नि:शुल्क डिम्याट अकाउन्ट खोल्न सेवा ल्याएको छ । उक्त सेवा माघ १ गतेदेखि चैत मसान्तसम्म लागु हुने मर्चेन्टले जानकारी दिएको छ । राष्ट्रिय वाणिज्य बैंकको ५७ औं वार्षिकोत्सवको अवसरमा मर्चेन्टले उक्त सेवा सुरु गरेको हो ।</p>

काठमाडौं । आरविवि मर्चेन्टले ३ महिना नि:शुल्क डिम्याट अकाउन्ट खोल्न सेवा ल्याएको छ । उक्त सेवा माघ १ गतेदेखि चैत मसान्तसम्म लागु हुने मर्चेन्टले जानकारी दिएको छ ।

राष्ट्रिय वाणिज्य बैंकको ५७ औं वार्षिकोत्सवको अवसरमा मर्चेन्टले उक्त सेवा सुरु गरेको हो ।

Share News