रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा रक्तदान कार्यक्रम संचालन

<p>काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले चौथौं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । इन्स्योरेन्सले कम्पनीको कर्पोरेट कार्यलयसहित ५ स्थानमा रक्तादन कार्यक्रम गरेको थियो । उक्त कार्यक्रममा १४५ जनाले रक्तदान गरेका छन् । कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरेको जनाएको छ । उक्त कार्यक्रममा कम्पनीको संचालक, शेयरधनी, कर्मचारी तथा सर्वसाधरणको उपस्थिती रहेको थियो [&hellip;]</p>

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले चौथौं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । इन्स्योरेन्सले कम्पनीको कर्पोरेट कार्यलयसहित ५ स्थानमा रक्तादन कार्यक्रम गरेको थियो ।

उक्त कार्यक्रममा १४५ जनाले रक्तदान गरेका छन् । कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरेको जनाएको छ ।

उक्त कार्यक्रममा कम्पनीको संचालक, शेयरधनी, कर्मचारी तथा सर्वसाधरणको उपस्थिती रहेको थियो ।

Share News