भरतपुरकाे चाेक बजारमा त्रिशक्ति मनि ट्रान्सफर संचालनमा

<p>काठमाडाैं । भरतपुरकाे चोक बजारमा मनि ट्रान्सफर संचालनमा आएको छ । जुनसुकै देशबाट पठाएको पैसा झिक्न र नेपाल भरी पैसा पठाउने सेवा दिने उद्धेश्य सहित त्रिशक्ति मनि ट्रान्सफर चोकबजारमा संचालनमा आएको हो । त्रिशक्ति मनि ट्रान्सफरका संचालक संजिव ओझाका अनुसार मनि ट्रान्सफरसँगै बिल भुक्तानी र हवाई टिकट खरीद सेवा सेमेत साे कार्यलयबाट प्रदान गरिनेछ । [&hellip;]</p>

काठमाडाैं । भरतपुरकाे चोक बजारमा मनि ट्रान्सफर संचालनमा आएको छ । जुनसुकै देशबाट पठाएको पैसा झिक्न र नेपाल भरी पैसा पठाउने सेवा दिने उद्धेश्य सहित त्रिशक्ति मनि ट्रान्सफर चोकबजारमा संचालनमा आएको हो ।

त्रिशक्ति मनि ट्रान्सफरका संचालक संजिव ओझाका अनुसार मनि ट्रान्सफरसँगै बिल भुक्तानी र हवाई टिकट खरीद सेवा सेमेत साे कार्यलयबाट प्रदान गरिनेछ ।

त्रिशक्ति मनि ट्रान्सफर बैंकिङ्ग क्षेत्रसँग अनुभवी र अध्ययन गरेका व्यक्तिहरुबाट संचालन गरिएकाले छिटो, भरपर्दो र सुरक्षित तरिकाले कारोबार हुने मनि ट्रान्सफरका डाईरेक्टर रेश्म तिमल्सिनाले बताए । उनले हरेक हप्ता ‘लक्की ड्र’ मार्फत आकर्षक पुरस्कारको व्यवस्था गरिएको समेत जानकारी दिए ।

यस मनि ट्रान्सफरमा अहिले आईएमी, हिमाल रेमिट, जि.एम.इ रेमिटेन्स, वेस्टन युनियन लगायतका रेमिटको सेवा संचालनमा छ । चोकबजारको रहेको त्रिशक्ति मनि ट्रान्सफरले बिहान ८ बजेदेखि साँझ ८ बजे सम्म शनिबार समेत सेवा प्रदान गर्नेछ ।

Share News