आशा लघुवित्तका अध्यक्ष भट्टचनले लिए शपथ

<p>काठमाडाैं । आशा लघुवित्त वित्तीय संस्था अध्यक्ष निर्गुण प्रसाद भट्टचन शपथ ग्रहण गरेका छन् । उनले आज (मंसिर ८ गते) नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देव कुमार ढकालबाट अर्को  अध्यक्ष पदको शपथ ग्रहण गरेका हुन् । उनलाई कार्तिक २७ गतको बसेकाे संस्थाको संचालक समितिको बैठकले अध्यक्षमा चयन गरेकाे थियाे । &#8216;विपन्नको समुदायको निम्ति आशा’&#8217; भन्ने मुल नाराको साथ २०७३ भाद्र १५ गते देखि [&hellip;]</p>

काठमाडाैं । आशा लघुवित्त वित्तीय संस्था अध्यक्ष निर्गुण प्रसाद भट्टचन शपथ ग्रहण गरेका छन् । उनले आज (मंसिर ८ गते) नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देव कुमार ढकालबाट अर्को  अध्यक्ष पदको शपथ ग्रहण गरेका हुन् ।

उनलाई कार्तिक २७ गतको बसेकाे संस्थाको संचालक समितिको बैठकले अध्यक्षमा चयन गरेकाे थियाे ।

‘विपन्नको समुदायको निम्ति आशा’’ भन्ने मुल नाराको साथ २०७३ भाद्र १५ गते देखि कारोबार शुरु गरेको संस्थाको हालसम्ममा ६८ हजार ग्राहक सदस्य मार्फत ४ अर्ब ४८ करोड कर्जा लगानीमा रहिरहेको तथा १ अर्ब ४३ करोड निक्षेप संकलन गरेको प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले जानकारी दिए ।

Share News