एनआइबिएल सहभागिता फण्ड खरिदको भुक्तानी इसेवाबाट पनि

<p>काठमाडौं । एनआईबिएल एस क्यापिटलको &#8216;एनआइबिएल सहभागिता फण्ड&#8217;को इकाई खरिदको भुक्तानी अब इसेवाको माध्यमबाट पनि गर्न सकिने भएको छ । कम्पनीले सोमबारबाट लागु हुने गरी उक्त सेवाको सुरुवात गरेको हो । एनआईबिएल सहभागिता फण्डका लगानीकर्ताहरुलाई कम्पनीले कनेक्ट आइपिएस, खल्ती र नेपाल इन्भेष्टमेन्ट बैंकको इबैंकिङ्गबाट मात्रै यो सेवा प्रदान गरिरहेको थियो । एनआईबिएल एस क्यापिटल नेपाल ईन्भेष्टमेन्ट बैंकको [&hellip;]</p>

काठमाडौं । एनआईबिएल एस क्यापिटलको ‘एनआइबिएल सहभागिता फण्ड’को इकाई खरिदको भुक्तानी अब इसेवाको माध्यमबाट पनि गर्न सकिने भएको छ । कम्पनीले सोमबारबाट लागु हुने गरी उक्त सेवाको सुरुवात गरेको हो ।

एनआईबिएल सहभागिता फण्डका लगानीकर्ताहरुलाई कम्पनीले कनेक्ट आइपिएस, खल्ती र नेपाल इन्भेष्टमेन्ट बैंकको इबैंकिङ्गबाट मात्रै यो सेवा प्रदान गरिरहेको थियो ।

एनआईबिएल एस क्यापिटल नेपाल ईन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वमा रहेको कम्पनी हो ।

 

Share News